सरकार

यी हुन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

इकागज | जेठ १८, २०८१

काठमाडौँ- मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्वीकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० देखि जेठ २२ गतेसम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

 

सरकारले भन्यो - सन्दीपलाई भिसा दिने नदिने अधिकार नितान्त दूतावासको

इकागज | जेठ १८, २०८१

काठमाडौँ - सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको रहको बताएको...

कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान नपाइने

इकागज | जेठ १८, २०८१

काठमाडौँ - सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बा...

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा विश्वव्यापी फैलियो : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ १६, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्ष...

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा पर्यटन मन्त्री तामाङको शुभकामना

इकागज | जेठ १६, २०८१

काठमाडौँ- अन्तर्राष्ट्रिय सगरमाथामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शुभकामना ...

गृहमन्त्री रविको घोषणा : महिनावारी हुँदा महिला ट्राफिकले चार दिन सडकमा डिउटी गर्नु नपर्ने

इकागज | जेठ १५, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड...

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्...

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गर्‍यो : राष्ट्रपति पौडेल

इकागज | जेठ १५, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता ...

सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छ : मन्त्री गिरी

इकागज | जेठ १२, २०८१

पर्वत- कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय...

गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल : सञ्चारमन्त्री शर्मा

इकागज | जेठ १०, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त...