काठमाडौँ- नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: मन्त्री नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका उनी पुनः मन्त्री भएका हुन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री स…