सरकार

ग्याल्पो ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्छ : उपराष्ट्रपति यादव

इकागज | फागुन २८, २०८०

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहेका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन  सहयोग  गर्ने बताएका छन् ।​

ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर]को शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले  खुसियाली साट्ने यो पर्वको अर्को महत्वपूर्ण विशेषता भनेको सामूहिक रुपमा एकअर्काको हात समाएर सुखदुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन  सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गरेका छन् ।

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल

इकागज | फागुन २७, २०८०

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागि...

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

इकागज | फागुन २७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने &lsquo...

प्रहरी कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन : नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नू

इकागज | फागुन २७, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी स...

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

इकागज | फागुन २६, २०८०

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी...

२६७४ जना शहिदको सूची राजपत्रमा प्रकाशित, कुन जिल्लाबाट को-को थपिए ? (नामसहित)

इकागज | फागुन २६, २०८०

काठमाडौँ- सरकारले  राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमा...

गृहमन्त्री रविले भने : चेक लिस्टसहित आएका छौं, 'कम्प्रोमाइज' हुन्‍न

इकागज | फागुन २५, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन् ...

महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन २५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्र...