काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकको संख्या बढाउन सके छिट्टै मुलुकमा आर्थिक समृद्धि हुने बताउँछन् । होटल संघ नेपालले स्थापना दिवसका अवसरमा सुरु गरेको नेपाल सत्कार दिवस शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले…