सिड्नी - नेपाली गीतसङ्गीतमा प्रसिद्ध नाम बनिसकेका गायक रामकृष्ण ढकाल अष्ट्रेलिया आउने भएका छन् । उनी एक महिना लामो साङ्गीतिक प्रस्तुति लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका छन् । उनको…