काठमाडौँ - नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उ…