जनकपुरधाम : जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनेगरी ल्याएको नागरिकतासम्बन्धी अध्यादेशको खुसीयालीमा जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लामा दिपावली मनाइएको छ भने प्रतिनिधि सभा विघटनविरुद्ध प्…