बुटवल : पार्टी निर्णय उल्लंघन गर्दै मन्त्री बनेका जनता समाजवादी पार्टीका चार संसदलाई संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताकाक्रममा सोमबार हस्ताक्षर गरे…