काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा शुक्रबार गठन गरेको पार्टीको नयाँ स्थायी समितिमा एकजना पनि महिलालाई स्थान दिएका छैनन् । १९ सदस्यीय स्थायी स…