प्रमुख समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज | असार १२, २०७९

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन - २०७८ असार)' पेस गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।यस्तै, 'लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

हेलम्बुमा बाढीपीडितको ऋण मिनाहा, क्षति पुगेका घर, जमिनका कर तिर्नुनपर्ने

इकागज | असार ११, २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाभित्र बाढी क्षति पुर्या‍एका व्यवसायीहरुको ऋण मिन...

संविधानमा आवश्यक संशोधन गर्ने वामदेवको १७ बुँदे प्रस्तावमा के-के छन् ? (सूचीसहित)

इकागज | असार ११, २०७९

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपालको संविधानमा आवश्यक संशोधन गर्न १७ ...