प्रमुख समाचार

आज बजेट ल्याउँदै ७५३ स्थानीय तह

इकागज | असार १०, २०७९

काठमाडौँ- ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।

कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।

१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।

हामी संसदवादी हुने कुरा मेरो जीवनकालमा असम्भव : विप्लव

इकागज | असार १०, २०७९

कैलाली- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थित...

केपी ओलीलाई गाली गरेको भन्दै एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस

इकागज | असार १०, २०७९

धनगढी- नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको सचि...

'सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड, पशु पालक किसानलाई आधारभूत भेटनरी र नि:शुल्क भ्याक्सिन'

विक्रम खड्का | असार ९, २०७९

बुटवल - तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नग...

न्यायाधीश कोइरालाको घूस लेनदेनबारे छानविन भइरहेको छ : कानुन मन्त्री

इकागज | असार ९, २०७९

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्य...