धनगढी : पछिल्लो पाँच दिनमा भारतबाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिएका १९६ जनामा कोभिड-१९ भाइरस संक्रमण पुष्टि भएको छ । चैत २८ गतेदेखि त्रिनगर नाका हुँदै नेपाल भित्रिएका एक सय ९६ जनामा संक्रमण पुष्टि …