प्रमुख समाचार

पाेखरा महानगरकाे बजेट प्रस्तुत नहुँदै एमालेकाे विराेध

इकागज | असार १०, २०७९

पाेखरा। पोखरा महानगरको बजेट प्रस्तुत हुनु अघि नेकपा एमालेका जनप्रतिनिधिहरुले विराेध जनाएका छन् । पाेखरा सभागृहमा पाेखरा महानगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम थियाे । दिउँसाे ४ बजे बजेट प्रस्तुत हुने भनिएपनि सुरु हुनुभन्दा अघि नै एमाले संसदीय दलका नेता राधिकाकुमारी शाहीले कुनै छलफल नै नगरी राताे किताब ल्याएकाे भन्दै किताब च्यातेकी थिईन् ।

त्यस लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हल बाहिर निस्किएर नारा बाजि गरिरहेका छन् । यता पाेखराका मेयर धनराज आचार्यले राताे किताब नभई ड्राफ्ट भएकाे बताएका छन् । सरकारी प्रक्रिया पूरा गर्न ड्राफ्टमा कुनै शंका नगर्न उनले अाग्रह गरेका छन् । 'छलफल भएर बिषय र याेजना टुगिंन बाँकी नै छ,' उनले भने, 'पुरै सम्पन्न भएक छैन् कसैलाई भ्रममा नपर्न आग्रह गर्दछु।' अहिले पाेखराकाे बजेट प्रस्तुत हुन सकिरहेकाे छैन्।

केपी ओलीले भने- भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ

इकागज | असार १०, २०७९

काठमाडौं - सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्य...

जीतपुरसिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असार १०, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकोजीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशास...

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

इकागज | असार १०, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई स...

काठमाडौँमा बिहानैदेखि वर्षा, नदी तटीय क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

इकागज | असार १०, २०७९

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछि...