प्रमुख समाचार

जुम्ला पुगेर विप्लवले भने- कम्युनिस्ट एकता हुनसक्छ

इकागज | असार ७, २०७९

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिस्ट दलसँग एकता हुन सक्ने बताएका छन्  । 

जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् ।  उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिस्टसँग एकता र सहकार्य हुनसक्छ ।’

उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए  । 

आज वर्षकै सबैभन्दा लामो दिन : १३ घण्टा ४५ मिनेटको दिन, १० घण्टा १५ मिनेटको रात

इकागज | असार ७, २०७९

काठमाडौँ- ७ असार २०७९, मंगलबार, २१ जुन २०२२ । असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिव...

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्‍ने मन्त्रिपरिषद्को निर्णय

इकागज | असार ६, २०७९

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्‍ने मन्त्रिपरिषद्को निर्णय सरकारले अमेरिकाको स्टेट पार्टनरसिप...

आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको निगमकाे दाबी

इकागज | असार ६, २०७९

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलक...

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

इकागज | असार ६, २०७९

काठमाडौँ - सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारले निर्णयविरुद्धमा रिट निवेदन दायर ग...

अर्थमन्त्री शर्मालाई बास्कोटाले भने : प्रश्‍न उठेपछि राजीनामा दिने कि नदिने ?

इकागज | असार ६, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माले नैतिक...