काठमाडौँ : सांसद शशी श्रेष्ठले पहिचान बोक्ने नागरिकताबाट कोही नेपाली बञ्चित हुन नहुने बताएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले नागरिकता विद्येयक पास नगरेको भन्दै सरकारप्रति आक्रोश …