प्रमुख समाचार

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

इकागज | असार २, २०७९

काठमाडौँ - नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए, त्यसलगत्तै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको विघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए । 

बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।

 

हामीलाई हराउन पार्टीभित्रबाटै सकुनी, मिर जाफर, मिर कासिम निस्किए : ओली

इकागज | असार २, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीभित्रकै सकुनीहरूका कारण धेरै प...

बागमतीले कृषिमा ४ अर्ब ४९ करोड बजेट छुट्यायो, यस्ता छन् कार्यक्रम

सरिता दाहाल | असार २, २०७९

मकवानपुर- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकास तथा आत्मनिर्भरतालाई प्राथ...

ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनौती दिन्छु : ईश्वर पोखरेल

इकागज | असार २, २०७९

काठमाडौँ- नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली सरकारको पालामा  अमेरिकी ‘स्ट...

नवनिर्वाचित जनप्रतिनिधिलाई ओलीले भने– पाँच वर्षमा जता फर्किए पनि विकास देखेर तपाईंहरूको हाईहाई होस्

इकागज | असार २, २०७९

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई पा...

कान्छो श्रीमानसँग बस्‍न चाहँदा जेठो श्रीमानले नदिएपछि जो बागमतीमा हाम फालिन्

इकागज | असार २, २०७९

ललितपुर- बुधबार ललितपुरको शंखमुल पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्...

७ दिनभित्र हाजिर हुन एपीएफ अस्पतालका प्रहरी निरीक्षक डा. साहलाई गृहको सूचना

इकागज | असार २, २०७९

काठमाडौँ- एपीएफ बलम्बु अस्पताल​का सशस्त्र प्रहरी निरीक्षक डा.सुजित कुमार साहलाई ७ दिन भित्रमा हाजिर...