काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको ढाँचामा परिवर्तन गर्ने योजना नयाँ होइन । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा सुधार गर्ने भन्दै युरोपेली फुटबल संघ (युईएफए) र क्लबहरूबीच केही वर्षयता छलफल भइरहेको …