प्रमुख समाचार

पहिरो गएपछि पृथ्वीराजमार्ग अवरुद्ध

इकागज | असार १, २०७९

चितवन - वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।  चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।    

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । 

वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।  

९ वटा कम्युनिस्ट पार्टीको संयुक्त विज्ञप्ति : देउवाले राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढ्‍यो

इकागज | असार १, २०७९

काठमाडौँ- अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे नेपालका ९ वटा कम्युनिस्ट पार्टीले संयुक्त विज्...

एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसद्‌मा आफ्नो धारणा राख्नुपर्छ : गगन थापा

इकागज | असार १, २०७९

काठमाडौं–कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले एसपीपी सम्झौताको बारेमा प्रधानमन्त्रीले संसद्मा आ...

भीमसेनथापा गाउँपालिकाका पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

इकागज | असार १, २०७९

गोरखा- डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित प...