काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका सरकारले पुराना उद्योग बेचेर खाएकाले आफूले नयाँ बनाउन सुरु गरेका बताएका छन् । मेलम्चीको पानी सुरुङबाट बागमती नदीमा बगाउने कार्यक्रमको शनिबार सुन्दरीजलमा उदघाटन …