काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई आगामी जेठ १३ गतेदेखि गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बसेको बैडकले कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सुरु गर्ने निर्णय गरेको सचिव दुर्गाप्रसाद अर्यालले जानका…