काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संविधानविपरीत आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै प्रमुख सचेत…