प्रमुख समाचार

इटाली र जर्मनले अंक बाँडे

इकागज | जेठ २२, २०७९

काठमाडौँ- युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे ।

जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् ।

यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ ।

लोसपा बैठक : संघीय र प्रदेश निर्वाचनमा तालमेलसहित तीन एजेन्डामा केन्द्रित

इकागज | जेठ २२, २०७९

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे ...

जलवायु परिवर्तनको असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन् : प्रधानमन्त्री देउवा

इकागज | जेठ २२, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँद...

सार्वजनिक शौचालय सञ्चालन गर्न चाहनेलाई काठमाडौँ महानगरको ७ दिने सूचना

इकागज | जेठ २२, २०७९

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले ​सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभ...

पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न राष्ट्रपति भण्डारीको आग्रह

इकागज | जेठ २२, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्...

हरेक गाउँ र बस्तीमा पुग्ने एकीकृत समाजवादी कर्णालीको दुई महिने अभियान

लक्ष्मी भण्डारी | जेठ २१, २०७९

सुर्खेत। पार्टीलाई सुदृढीकरण गर्नका लागि एकीकृत समाजवादीले कर्णालीका बस्ती बस्तीमा पुग्ने निर्णय गरे...

विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

बाबुराम भण्डारी | जेठ २१, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा मेयर पद जितेको ने...