प्रमुख समाचार

ओलीको प्रश्‍न :१४ दिनसम्म मत परिणाम आएन, निर्वाचन कसरी स्वच्छ भयो ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा १४ दिनसम्म मत परिणाम नआएकोप्रति आक्रोश व्यक्त गरेका छन् । संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

'चुनाव भएको १४ दिन भयो, मत परिणाम किन आएन ?' ओलीले प्रश्‍न गरे 'निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन ।'
 

एमालेमा 'अन्तर्घात'को चर्चा : प्रमुख सचेतक भन्छन्- उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ

इकागज | जेठ १२, २०७९

काठमाडौं - नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय व्यहोर्नुपरेको कारण मध्येमा ‘अ...

रवीन्द्र मिश्र भन्छन्- मन लागे फिल्म खेल्छु, किताब र कविता पनि लेख्न सक्छु

इकागज | जेठ १२, २०७९

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह न...

यस्तो हुनेछ आजको मौसम

इकागज | जेठ १२, २०७९

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका ...