प्रमुख समाचार

निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित भयाे : झलनाथ खनाल

इकागज | जेठ १२, २०७९

काठमाडौं- एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए । 

प्रतिपक्षी दल एमालेले निर्वाचन धाँधलीपूर्ण रहेको आरोप लगाइरहेका बेला पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको दाबी गरेका हुन् ।  एकाध स्थानमा भएका घटना सामान्य रहेको र यसको समीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

 

भीम रावलको प्रश्न- गठबन्धनले नेपालको परराष्ट्र नीति परित्याग गरेको हो ?

इकागज | जेठ १२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको ...

कांग्रेसमाथि खनिए ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तासीन नेपाली कांग्रेसमाथि खनिएका छन् ...

सरकारलाई ओलीको प्रश्न - भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने ?

इकागज | जेठ १२, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जन...

विदेशबाट सहायक मन्त्री आउँदा सरकार थरथर भएर तीन दिन काम ज्वरो हट्‌दैन : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट एउटा सहायक मन्त्री नेपाल ...

चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिएर जनताले थरथर काँपेर भोट हाले : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जनताले भोट नहाले ...

देउवाको गृहनगरको कुरा गर्दै ओलीले भने- लोकतन्त्रमा योभन्दा हरिविजोग अरु के हुन्छ र ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा सत्ता गठबन्‍धनले पैसा ...

नीति तथा कार्यक्रमको शब्द अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो छ : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अर्थ न ब...

ओलीको प्रश्‍न : प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई स...