धनगढी : तीन बर्ष अगाडि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ ग्रहणपछि भनेका थिए, ‘भारतमा काम गर्ने नेपालीको पीडा मैले राम्रोसंग बुझेको छु । त्यसैले रोजगारीका लागि भारत जानुपर्ने बाध्यताक…