दृष्य- १ शान्तिनगर गेटबाट अलिकति भित्र जाँदा सानो खरिबोट आउँछ । खरिबोट भन्दा थोरै पछाडि फर्किँदा फुटपाथमा भेटिन्छ मरेको कुकुर । यो मृत कुकुर एक हप्तादेखि यही छ । गाडीको ठक्करबाट मिरिएको जस्तो देखिने उक्त…