काठमाडौँ : प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जनालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उप…