प्रमुख समाचार

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

इकागज | साउन १४, २०८१

काठमाडौँ- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ ।

त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक काश्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ । 

अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन् ।  त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले ओलम्पिक पदक जितेका छन् ।

ऊर्जा उत्पादकको मनोबल बढाउने गरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

इकागज | साउन १३, २०८१

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी सरकारले काम गर्ने ब...

भारत पुगेर कोइरालाले भनेः लगानीमैत्री वातावरण र रोजगारीको अवस्था सिर्जना गर्न सक्छु

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना, लगानी...

८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्‍ने उद्देश्यका साथ लागेका छौं : प्रचण्ड

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा एक्लै चु...

डिआइजी मनोज केसीको सरुवाबारे रास्वपाले संसदमा उठायो प्रश्न

इकागज | साउन १३, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहर...