काठमाडौं - नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज तोलामा तीन सयले बढेर १ लाख ५० हजार पुगेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ५० हजार प…