प्रमुख समाचार

यी क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राष्ट्रिय खेलाडी सुशिलः कपाल काट्दै रंगशाला निर्माण, अबको यात्रा वडाको विकासमा

सरिता दाहाल | बैशाख १५, २०७९

मकवानपुर - स्थानीय तह निर्वाचन–२०७९ सन्निकट छ । आगमी ३० वैशाखमा स्थानीय तहको जनप्रतिनिधिका ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजकाे सफल अवतरण

इकागज | बैशाख १५, २०७९

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ। ...

साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्न पूर्वअर्थमन्त्रीहरूको सुझाव

इकागज | बैशाख १५, २०७९

काठमाडौंँ-  पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित भएर छलफल गरेका छन् ।  आग...

असन्तुष्ट खेलाडीले भने- क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्तिबाट अचम्मित छौं

इकागज | बैशाख १५, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेका...

पोखरा गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

इकागज | बैशाख १५, २०७९

पोखरा- सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।&nb...