प्रमुख समाचार

स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

इकागज | बैशाख १६, २०७९

काठमाडाैँ – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।

यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । 

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए ।

सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।

'उम्मेदवारी फिर्ता गरिनँ, अब भोलिदेखि चुनाव चिन्ह लिएर प्रचारप्रसारमा लाग्छु'

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार मनोनयन गराएका जगन्नाथ पौडेलले उम्मेदवार...

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बी र सी डिभिजनका खेलाडी

इकागज | बैशाख १६, २०७९

काठमाडौं- मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा...

अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ‘प्लाटिनम जुब्ली’मा ब्लिंकेनको सन्देश

इकागज | बैशाख १६, २०७९

काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ आज मनाइँदैछ । कूटनीतिक सम्बन्धको ७...

जलवायु सङ्कट र अधिनायकवादबाट लोकतन्त्र जोगाउन नेपाल–अमेरिका सघन सहकार्यः राजदूत बेरी

इकागज | बैशाख १६, २०७९

काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठका अवसरमा अमेरिकी राजदूत र्...