काठमाडौं : समयमा मल नल्याउने ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही गर्न बाटो खुलेको छ । शैलुङलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज भएको हो । उच्च अदालतका मुख्य न्य…