काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफ्नो कित्ता क्लियर रहेको बताएका छन् । पार्टी विभाजन भइनसकेको र आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको उनले बताएका हुन् । राष्ट्रिय सभा बैठकपछि उपाध्यक्…