काठमाडौं : प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गर्नु संविधान कार्यान्वयनमा गम्भीर विचलन र अवरोध आएको ठहर संविधान निगरानी समूहको छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा रहेको निग…