प्रमुख समाचार

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल

इकागज | फागुन ५, २०७९

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्री स्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिएका हुन् ।

डा पौडेल अर्थोपेडिक सर्जन हुन् । उनी दशौं तहका हुन् । वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा रहेका डा भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ ।

नेकपा एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ : केपी ओली

इकागज | फागुन ५, २०७९

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्न...

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीन जनाको जीवितै उद्धार

इकागज | फागुन ५, २०७९

टर्की - टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूक...

किन गइरहन्छ बेनी–जोमसोम सडकमा पहिरो, राेकथामका लागि अध्ययन सुरु

इकागज | फागुन ५, २०७९

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्र...

पूर्वप्रधानन्यायाधीश कार्की भन्छिन्- सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ

इकागज | फागुन ५, २०७९

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्र...

जनमोर्चाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने- राष्ट्रियताको रक्षाका निम्ति सधैँ फ्रन्टलाइनमा छु

इकागज | फागुन ५, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियता रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा ...