संसद्

म सिद्धान्ततः धर्म निरपेक्षतावादी हुँ : प्रधानमन्त्री

इकागज | जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू धर्म निरपेक्षतावादी भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा भारत भ्रमणका क्रममा मन्दिरमा गएर पूजापाठ गरेको सन्दर्भमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘मान्य सदस्यहरूले नास्तिक होस् कि आस्तिक होस् भनेर प्रश्न सोध्नुभएको  छ,’ उनले भने, ‘म सिद्धान्ततः धर्म निरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षको हुँ म । जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ ।’

उनले भारतमा जाँदा त्यहाँको प्रोटोकल, आस्थाअनुसार महाकालेश्वर मन्दिरकाे कार्यक्रममा  सहभागी भएको बताए । आफू अन्य धर्म सम्प्रदायको कार्यक्रममा जाँदा पनि त्यहीअनुसारको भेषभूषा पनि लगाइरहेको उनकाे भनाइ छ ।

संसदमा अमरेशको प्रश्न : नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?

इकागज | जेठ २२, २०८०

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दुई-दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर प...

प्रतिपक्षीलाई प्रधानमन्त्रीको प्रश्न : संविधानमा प्रश्न नउठ्ने गरी त्यो विधेयकलाई पारित गर्ने उपाय के छ ?

इकागज | जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिपक्षी दललाई संविधानमा प्रश्न नउठ्...

मिचिएको संविधानलाई ट्र्याकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री

इकागज | जेठ २२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा दुई/दुईपटक पारित गरेर पठाएको नागरिकता...

परराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ : रास्वपा सांसद शाह

इकागज | जेठ २२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले परराष्ट्रमन्त्री एनपी साउनको राजीनाम...

संसद्‌मा रघुजी पन्तको प्रश्न–पुष्पकमल दाहालजी प्रधानमन्त्री हो कि सभामुख हो ?

इकागज | जेठ २२, २०८०

काठाडौँ–एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उहाँ प्रधानमन्त्री हो कि सभा...

भारतीय भूमि हुँदै बंगलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भएको छ : प्रधानमन्त्री

इकागज | जेठ २२, २०८०

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतीय भूमिहुँदै बंगलादेशसम्म नेपालबाट...

नेपालगञ्ज र भैरहवाबाट नयाँदिल्लीलगायत अन्य सहरमा उडान गर्न भारत सकारात्मक : प्रधानमन्त्री

इकागज | जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायत भारतक...

भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने मामलामा केन्द्रित रहयो : प्रधानमन्त्री

इकागज | जेठ २२, २०८०

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण द्विपक्षीय सम्बन्धनलाई अझ बलियो बनाउने...

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साउनुभयो : योगेश भट्टराई

इकागज | जेठ २२, २०८०

काठमाडौँ–एमाले नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई गैर संव...