संसद्

ओलीलाई निधिको कटाक्ष : तपाईंको भाषणले प्रतिपक्षी दलकै सांसदहरू निदाउनुभयो

इकागज | जेठ २३, २०८०

काठमाडौँ– कांग्रेस सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको भाषणले प्रतिपक्षी दलकै नेताहरू निदाउन थालेको भन्दै कटाक्ष गरेका छन् । मंगलबार सरकारले प्रस्ताव गरेको बटेजको छलफलमा बोल्दै निधिले ओलीकाे करिब २ घण्टा लामो भाषणप्रति कटाक्ष गरेका हुन् ।

‘धेरै बेर पर्खेँ म पनि,’ओलीकाे भाषणमा टिप्पणी गर्दै उनले भने, ‘स्वयं प्रतिपक्षी दल बेन्चतिर हेरेँ । जब-जब समय बित्दै गयो । उहाँहरू निदाउन थाल्नुभएको थियो । ताली लगाउन पनि बिर्सिनुभएको थियो ।’

सांसद निधिले ओलीको दुई घण्टा लामो भाषणबाट आफूले केही बुझ्न नसकेको समेत बताए । ‘म त सत्ता पक्षकै भएँ, केही पनि बुझ्न​ सकिनँ,’ उनले भने, ‘प्रतिपक्षी दलको नेताले बोल्नुभएको थियो । मैले बोलिसकेपछि केही जवाफ दिनुहोला । तर, मैले जवाफ दिन केही पनि पाएको छैन । त्यसकारण केही पनि जवाफ दिन्नँ उहाँको विषयमा ।’ 

'रामकृष्ण श्रेष्ठजीसँग मेरो व्यक्तिगत चिनाजानी थिएन, म आउनुभन्दा अगाडि नियुक्त भइसक्नुभएको थियो'

इकागज | जेठ २३, २०८०

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा करको दर हेरफेरमा भन्सार विभागको पूर्व नायव सुब्ब...

संसदमा अर्थमन्त्री महतको जवाफ : इमान्दार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ

इकागज | जेठ २३, २०८०

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा आफूले अनियमितता नगरेको जिकिर गरेका छन् । बजे...

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन दिएनौं : अर्थमन्त्री महत

इकागज | जेठ २३, २०८०

काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक ...

बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल

इकागज | जेठ २३, २०८०

काठमाडौं - आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको ...

बजेटमा भन्सार विभागका पूर्व नासु श्रेष्ठको संलग्नताको वास्तविकता के हो ?

इकागज | जेठ २३, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले करको दर हेरफे...

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय समिति बनाएर छानबिन गर्न एमालेको माग

इकागज | जेठ २३, २०८०

काठमाडौँ– नेकपा एमालेले सरकारले ल्याएको बजेटमा करको दर हेरफेरमा विचौलियाको प्रभाव परेको ...