संसद्

एक साताका लागि राष्ट्रिय सभाको बैठक स्थगित

इकागज | चैत ७, २०८०

काठमाडौं - राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।  यही चैत १५ गते दिउँसो सवा १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो । 

बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने  अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ।

साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जनाको नाम मनोनयन गरेको छ ।
 

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

इकागज | चैत ७, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्...

कुन सांसदको कस्ताे प्रश्नमा प्रधानमन्त्रीको कस्तो जवाफ ? (प्रश्नोत्तरसहित)

इकागज | चैत ६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग सांसदहरूले मंगलबार प्रत्यक्ष प्रश्न गरेका छन् । ...

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन कांग्रेसको माग

इकागज | चैत ६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन ...

मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिना गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | चैत ६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्...

अनुसन्धानमा दोषी देखिए गृहमन्त्री रविमाथिको कारबाही कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री प्रचण्ड

इकागज | चैत ६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने सहकारीको कुनै पदमा...