काठमाडौँ - समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । …