संसद्

विद्यालय शिक्षा सम्बन्धी कानुनका विषयमा छलफल

इकागज | पुस १८, २०८०

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकुल बनाउन सुझाव दिएका थिए । सो क्रममा महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरुले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको धारणा राखिन् । 

मुलुकको शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समयानुकुल बनाउनुपर्ने उनले बताइन् । उनले विद्यालयमा स्रोत जुटाउनका लागि कानुनमै व्यवस्था हुनुपर्ने सुझाव दिइन् । तुलाधरले शिक्षकलाई कारवाही गर्ने कुरा स्थानीय सरकारलाई दिँदा आग्रह पूर्वाग्रह देखिन सक्ने बताइन् । 

शिक्षक बनाउने कुरामा पनि योजनागत रुपमा अघि बढ्न सकेन भने शिक्षकहरु नै देश बाहिरबाट ल्याउने अवस्था आउन सक्ने उनको भनाइ छ । 

समितिले अर्को बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन लगायतसंग विधेयकका सम्बन्धमा छलफल गर्ने जनाएको छ । प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा पठाइएको थियो । 

राष्ट्रिय सभाको भूमिकालाई बलियो बनाउने गरी नियमावलीको मस्यौदा तयार

इकागज | पुस १७, २०८०

काठमाडौँ - राष्ट्रिय सभाको भुमिकालाई सक्रिय, बलियो र प्रभावकारी बनाउने गरी राष्ट्रिय सभा नियमावलीको मस्य...

श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

इकागज | पुस १६, २०८०

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुर...

गृहमन्त्रालय पुगेर ईपीएस शाखा प्रमुखले भनेका थिए टेन्सनको विषय छैन ३ बजेसम्म विरोध गर्छन् जान्छन्

इकागज | पुस १६, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा रोजगार अनुमति प्रणाली (ईपीएस) क...

राष्ट्रिय सभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनबाट १० पत्रकारको नाम सिफारिस

इकागज | पुस १५, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि...

राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन कांग्रेसको सिफारिस

इकागज | पुस ११, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता न...

राज्यको निकायमा कर्णालीको जुन मूल्याङ्कन हुनुपर्ने हो त्यो भएको छैन : सांसद लामा

इकागज | पुस १०, २०८०

काठमाडौँ- छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुन् जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भ...

सांसद सोविता गौतम भन्छिन् - जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ

इकागज | पुस ८, २०८०

काठमाडौँ - प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुन...