काठमाडौँ - शिक्षा, वित्रान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्न ेकुरा विधेयकमा समावेश गरिएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस ग…