सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गिएला त ?

इकागज | भदौ २२, २०७९

काठमाडौँ - बालुवाटारमा सत्ता गठबन्धन आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक सुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक सुरु भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु र आजको बैठक निर्णायक हुने बताइएको छ । बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई प्रचण्डले पुल्पुल्याए : शर्मा

इकागज | भदौ २२, २०७९

काठमाडौँ - अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा...

सामाजिक सुरक्षा लागुका लागि रोजगारदाता इमान्दार बन्नुपर्छ- वरिष्ठ उपाध्यक्ष यादव

इकागज | भदौ २२, २०७९

काठमाडौँ  - नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले योगदानमा आधारित सा...

पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने प्रचण्डको चाहना

इकागज | भदौ २२, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकार...

सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति एमालेबाट उम्मेदवार सिफारिस

इकागज | भदौ २२, २०७९

सिरहा - आउदो मसिंर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागी सिरहा क्षेत्र नम्बर १...

निर्वाचन प्रभावित पार्नेगरी कर्मचारी सरुवा गरिएको भन्दै एमालेको आपत्ति

इकागज | भदौ २२, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा कर्मचारी...

कतै दिदीबहिनी र दाजुबहिनी उम्मेदवार सिफारिस, कतै बाबुछोरीको घोषणा

इकागज | भदौ २२, २०७९

मकवानपुर - आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गर्दा मकवानपुरमा चुनावी वातावरण त...