सहकारीबाट लाखौँ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा

इकागज | चैत २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । 

सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्धालाई यतिकै छाड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने- 'लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छाड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।'

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।

बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाई सघाउने, उम्मेदवारी फिर्ता लिइँदै

इकागज | चैत २७, २०८०

बझाङ- बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको ...

वैकल्पिक सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको निवेदन

इकागज | चैत २६, २०८०

विराटनगर- कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन...

आफूहरूको शान्तिपूर्ण मागलाई बेवास्ता गरे थप सशक्त आन्दोलनको कार्यक्रम गर्ने महतोको चेतावनी

इकागज | चैत २६, २०८०

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आफूहरूको शान्तिपूर्ण मागहरूलाई राज्यले ब...

कुनै पनि विषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो : प्रदीप पौडल

इकागज | चैत २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडलले कुनै पनि विषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम ...

रास्वपाले भन्यो - कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं

इकागज | चैत २६, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ । सभामुखसँगको ...