पार्टीलाई बलियो बनाउन सबै एक जुट हौँ :​ सभापति देउवा

इकागज | चैत २४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे । उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए

कांग्रेस पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्छ : महामन्त्री थापा

इकागज | चैत २४, २०८०

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्ने बत...

पोष्टबहादुर बोगटीको बाटो पहिल्याउँदै अगाडि बढ्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

इकागज | चैत २४, २०८०

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड...

ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रियो : चन्द्र भण्डारी

इकागज | चैत २४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेताहरूलाई जेल हाले मात्रै देश बन्ने बताएका ...

यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिहरूको रुवाबासी सुरु भयो : ओली

इकागज | चैत २३, २०८०

स्याङ्जा - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नद...