काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरबारविहीनहरुको अवस्था बुझ्नका लागि राउत त्यसतर्फ लागेका हु…