एमाले सचिवालय बैठक बस्दै

इकागज | फागुन १५, २०७९

काठमाडौँ - नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  बिहान ११ बजे  बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
 

राष्ट्रपति निर्वाचनबारे राप्रपा भन्छ– सबै विकल्प खुला राखेका छौँ

इकागज | फागुन १४, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा...

एमालेकाे पत्र पाएपछि एकीकृत समाजवादीले भन्यो, सम्वादको ढोका खुल्यो

इकागज | फागुन १४, २०७९

काठमाडाैं - नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर स...

नेता खनाल स्वदेश फिर्ता

इकागज | फागुन १३, २०७९

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्ग...