दाङ-२ : रेखा शर्माले ९५९५ मत ल्याउँदा शंकर पोखरेलले कति मत पाए ?

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- दाङ-२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले ९५९५ मत ल्याएकी छन् ।

त्यस्तै नेकपा एमालेका महासचिवसमेत रहेका शंकर पोखरेलले ७७५३ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३१२२ मत पाएका छन् । 

जुम्लाको ताजा मत परिणाम : ज्ञानेन्द्र शाही झण्डै पाँच हजार मतले अगाडि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- जुम्लाको प्रतिनिधि सभा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । १३०६८ मत गणना हुँदा श...