भक्तपुर-२ : दुर्लभ अघिअघि महेश पछिपछि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् । 

थापाले १६३७३ मत ल्याएका छन् ।

नेकपा एमालेका महेश बस्नेतले १५७१७  मत ल्याएका छन् ।

कालिकोटको प्रारम्भिक मत गणना : महेन्द्रभन्दा नगेन्द्र चार मतले मात्रै अगाडि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नगेन्द्र शाहीले प्रारम्भिक अग्रता लिएका ...

लुम्बिनीका नौ निर्वाचन क्षेत्रमा एमाले अगाडि, कसको अग्रता कहाँ ?

इकागज | मंसिर ६, २०७९

बुटवल- लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्...

काभ्रे–२ मा गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिवप्रसाद हुमागाईं

इकागज | मंसिर ६, २०७९

काठमाडौँ–काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिवप्रसाद हुमागाईंले...