काठमाडौँ : ‘हिंसाको बाटो हिँडिरहेका सबै समूह शान्तिपूर्ण राजनीतिक गतिविधि सन्चालन गर्न सहमत भएका छन् । हिंसाको बाटो परित्याग गर्दै मूलधारमा समावेश भएका छन् । संविधानको सर्वस्वीकार्यता स्थापित भएको छ ।…