काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका छन् । पूर्वमाओवादी कोटामा स्थायी समिति सदस्य …