स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हनन भयो : अध्यक्ष ओली

इकागज | असार २९, २०७९

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन् । 

मानवअधिकार एलायन्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार बिरोधी काम राज्य पक्षबाट भएको बताएका हुन् । 

विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाई छ । ओलीले रेडक्रसमा अदालतको आदेश विपरीत प्रहरी पठाएर तमासा गर्न खोजेको र डेमोक्रेसी र कानुनी राजको उपहास भएको तर्क गरे । 

अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिलेपनि मानवअधिकारको उल्लघंन नगर्ने स्पष्ट पारे । 

उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्‍ठासँग जोडिएको बिषय भएको बताए । 

बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

इकागज | असार २९, २०७९

काठमाडौं - विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र विरग...

बाबुरामको दृष्टिकोणमा उपेन्द्र : क्षेत्रीयताभन्दा माथि उठ्न नसक्ने, मधेस आन्दोलनको ब्याज मात्रै खाने नेता

इकागज | असार २९, २०७९

काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरा...

अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले

इकागज | असार २८, २०७९

काठमाडौँ- नेकपा एमालेले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप-प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट म...

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : बाबुराम भट्टराई

इकागज | असार २८, २०७९

भक्तपुर- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्...

बाबुराम पक्षीय विस्तारित बैठकमा ४६ प्रतिशत केन्द्रीय सदस्य उपस्थित

इकागज | असार २८, २०७९

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको...

बाबुरामका दुई विकल्प : फेरि वैकल्पिक शक्ति बनाउने कि विचार मिल्नेसँग एकीकरण ? (पूर्ण पाठ)

इकागज | असार २८, २०७९

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम पक्षाीय केन्द्रीय समितिको विस्ता...