काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम माधव नेपाल समूहद्वारा बहिष्कार गर्ने भएको छ । मंगलबार बिहान ११ बजेपछि आयोजना गरिएको चियापान कार्यक्रममा माधव नेपा…