एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो ।

य अघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरे पनि उनी विवादित व्यक्ति भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । सोडारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।

रवि लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भए...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : सोमप्रसाद पाण्डे

इकागज | बैशाख ४, २०८१

काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको...

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

इकागज | बैशाख ४, २०८१

धनगढी - सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ...

कानुनको शासनमा सर्वसाधारण र शक्तिशाली दुवैले गल्ती गर्दा सजाय पाउनुपर्छ : गगन थापा

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथ...

धर्मगुरु लिङ्देनले डा.शेखरलाई भनेः एक पटक जनताको अभिभावक बनिदिनुस्

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उ...

'आन्दोलनको क्रममा मृत्यु भएका डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी'

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले आन्दोलनको क्रममा मृत्यु भएका ठाकुर...

दुई/चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सिट...