‘चिनिया कार्ड’ अभिव्यक्तिबारे प्रचण्डले दिए ओलीलाई प्रष्टीकरण

इकागज | मंसिर १०, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन्। 

‘आफू (प्रचण्ड)ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

धनुषा पुगेर देउवाले भने- बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ

इकागज | मंसिर १०, २०८१

महेन्द्रनगर (धनुषा)- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड र...

एकीकृत समाजवादीमा अब 'एक पद, एक व्यक्ति', टुंग्यायो नेताहरूको जिम्मेवारी

इकागज | मंसिर ९, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्य विभाजनको ...

विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनताको अपमान हो : विप्लव

इकागज | मंसिर ८, २०८१

काठमाडौँ - नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको...

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गरौँ : महामन्त्री शर्मा

इकागज | मंसिर ८, २०८१

जलेश्वर (महोत्तरी)- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिक...

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह

इकागज | मंसिर ७, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन ग...